Rule 27
वातावरणमा उल्लेखनीय प्रतिकूल असर पार्न नहुने
पानी आपूर्तिकर्ताले वातावरणमा उल्लेखनीय प्रतिकूल असर पर्ने गरी संरचनाको निर्माण गर्न तथा अन्य कुनै प्रकारको कार्यहरु गर्नु हुंदैन ।